The Man Who Lived Through Stories | Saroj Karki | TEDxIOM
TEDx Talks·2026-04-17 16:23

नमस्ते म सरोज कार्की अ टेडक्समा बोल्ने भनेर भनिसके पछाडि मैले केहि स्पिकरहरुको भिडियो गरे गएर हेरे। उहाँहरु सबै जनाको स्टोरी एकदमै इन्सपायरिङ थियो मोटिभेसनल थियो। उहाँहरुसँग बताउनको लागि एकदम बबाल बबाल कुराहरू थियो। अनि म त फेरी सधैभरि बोलि नैको हो। मेरो नामै प्रोजेक्ट कुरा। मैले सोचेो स्टेज चढेपछि आगो बाल्ने हो। तर आगो बाल्नको लागि बोल्ने के भनेर मैले जब आफ्नो लाइफलाई खोजी हेरे मसँग त्यस्तो इन्सपायरिङ कुरा केही पनि थिएन। मसँग बताउन लाग्ने बताउन लायकको त्यस्तो कुनै एक्जाम्पल्सहरु पनि थिएन। अनि एक्जाम्पल नै ...

The Man Who Lived Through Stories | Saroj Karki | TEDxIOM - Reportify