Women's rights
Search documents
Journey Than Began from Unimaginable Pain | Muskan Khatun | TEDxKathmanduUniversity
TEDx Talks· 2026-07-13 15:11
मा जर्नी अ जर्नी दम विथ अनजबल पेन बट वन द्याट हज इनट सोच दिकल इन द इन्सिडेन्ट आइ वाज अ यङ गर्ल अ त्यसबेलाको समयमा जुन बेला म एकदमै यङ थिए ओन्ली आइट इयर्स ओल्ड त्यसबेला हरेक मान्छेको चाहना ना हुन्छ कि म पढम आफ्नो लाइफमा केहि गरम र साच्चै भाइहरुसँग खेलेर बिताम भन्ने एउटा चाहना हुन्छ। एउटा कटिन वर्षको उमेरमा लाइक त्यसरी नै मेरो चाहना थियो कि अ मैले आफ्नो जीवनमा राम्ररी पढेर केहि समाज सेवा गरम भन्ने मेरो उद्देश्य त्यस्तो थियो तर अनपचुनिटी चोटी म स्कुल आउदै जाने क्रममा जुन बेला म नाइनथ क्लासमा पररा थिए त्यसबेला ...