Idea Validation
Search documents
The Real Reason Businesses Fail | Bishal Bhattarai | TEDxBIC
TEDx Talks· 2026-07-23 14:52
गुड मर्निङ एभ्रवन के तपाईहरुलाई पनि कहिलेकाही यस्तो भएको छ कि तपाईको दिमागमा केहि यस्तो आइडिया आयो जसले तपाईलाई रात दिन सुत्न दिएको छैन। यसो सुत्न खोज्नु हुन्छ छटपटी लागिहाल्छ छ यो आइडिया अरु कसैले थाहा पाएर सुरु गरिहाल्यो भने त म त ढिलो पो हुन्छु कि क्या हो यो त मेरो मिलियन डलर आइडिया हो। यही हतारोमा बिजनेस स्टार्ट गर्दै गर्दा फाउन्डर्सले टन्न पैसा कमाउने सपना बुन्दै गर्दा खेरि उल्टो झन् टन्न पैसा गुमाएको प्रशस्त उदाहरण हामीले देखेका छौ। र ति प्रशस्त उदाहरण मध्येको एउटा उदाहरण म पनि हु। त्यसैले आजको यो सेस ...